परम्परागत खेति छाडी ताङतिङ गाउँका युवा कृषकहरु भुई स्याउतर्फ आर्कषित

बिष्णु क्रोम्छे तमुस्यो
ताङतिङ गाउँ,
परम्परागत खेतिवाट भन्दा जडिजुटी जन्य वालीवाट फाइदा हुने भएपछि कास्की जिल्लाको नामार्जुङ गाविस ताङतिङ गाउँका युवा कुश बहादुर गुरुङ (माइला कुसे)विदेशको जागिर छाडेर गाउमै व्यावसायीक खेती,जडी बुडी खेती गरेर रमाएको छन् ,हालै गाउँ भन्दा माथि पुरान खेत आलु बारीमा जमिन मुनी फल्ने स्याउको व्यावसायीक रुपमा खेती शुरु गरेका छन् । उच्च हिमाली क्षेत्रमा किवी र यस प्रकारको स्याउले रामैै्र आम्दानी दिने भएपछि यहाँका स्थानिय युवा हरुले भुइँ स्याउको खेती शुरु गरेका छन् ।
माटो मुनी फल्ने यो स्याउको वोट सुर्यमुखी फुलको जस्तै हुन्छ र रोपेकै वर्षमा फल दिने कृषि प्राविधीकहरु वताउछन् । माटोमुनि फल्ने सखरखण्ड र लहराको रुखमा फल्ने स्कुसको जरा जस्तै जमिनमुनि फल्ने यो स्याउको वोक्रा ताछे पछि स्वादिलो स्याउ जस्तै हुने कृषकहरु वताउछन् । यसले पत्थरी, सुगर जण्डीस, कव्जीयत लगायत रोगको निदानका लागी फलदाई हुने जानकारहरु वताउछन् ।