|

पोखारा १३ , चिसापानी कोलनी श्याम निवास |

चिसापानी कोलनी श्याम निवास
एकाजंग गुरुङ / १६ असार २०७२

पोखरा नगरपालिका वडा न. १३ स्थित  चिसापानीको कुनामा बग्ने  मुलको  मिठो पानी नपिउने सायद  पोखरा बझापाटन, सितालदेबी, भद्रकाली क्षेत्रमा बसोबास गर्ने मानिसहरु कमै होलान् र यहि पानीलाई व्यवस्थित गर्दै यहाँ अहिले एकदमै मनोहर सफा र शान्त वातावरणको चिसापानी कोलनी ( कमप्ल्यास ) बनाउनु भएको छ  गुरुङ फिल्म एशोसियशनका अध्यक्ष एवं चर्चित गुरुङ फिल्म निर्देशक तथा नायक  श्री बेद बहादुर गुरुङको  (श्याम) निवास पनि यहि रहेको छ । ताङतिङ गाउँ हाल पोखरा  चिसापानी कोलनी निवासी श्री  बेद बहादुर  गुरुङ तमु चलचित्र कर्मी समाजसेवी  एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की जिल्लाका युवा नेता पनि हुनु हुन्छ ।
                                        चिसापानी कोलनी
 फोटो - एकाजंग   गुरुङ

Posted by Unknown on 5:23 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " पोखारा १३ , चिसापानी कोलनी श्याम निवास |"

Leave a reply