|

ताँङतिङ गाउँ युके निवासी लक्ष्य गुरुङ आईसीसी उपाध्यक्षमा उम्मेद्वारी घोषणा |

ताँङतिङ गाउँ युके निवासी लक्ष्य गुरुङ आईसीसी उपाध्यक्षमा उम्मेद्वारी घोषणा |

एकाजांग  गुरुङ
असोज ८ गते २०७२

गैरआवासीय  नेपाली  संघको  केन्द्रिय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिदै ताँङतिङ गाउँ हाल युके UK निवासी  समाज सेवी  श्री लक्ष्यबहादुर गुरुङ
एक दशकदेखि गैरआवासीय नेपाली संघ युकेमा संलग्न भएका उनले २००६-०८ मा कार्यसमिति सदस्य, २००९-२०११ मा आईसिसि सदस्य, २०११-१३ मा विदेशमा नेपाली सामानको प्रवर्द्धन गर्न गठित कार्यदलको सदस्य तथा २०११-१३ मै युरोप क्षेत्रको क्षेत्रीय उपसंयोजक को रुपमा काम गरिसकेका छन् लक्ष्यबहादुर गुरुङ र हाल उनी एनआरएन युकेको सल्लाहकारको रुपमा सकृय छन्।

 यस  भन्दा अगाडी  उहाँ तमुधि युके (सल्लाहकार), ताङतिङ समाज युके ( अध्यक्ष), ताङतिङ ट्वीनिङ एसोसियसन (ट्रष्टी) र बर्न्टओक नेपाली समाज युके (पूर्व अध्यक्ष) जस्ता थुप्रै  सामाजिक संस्थाहरुमा पनि संलग्न भइ  सन् २०१२ मा लण्डनस्थित बरो अफ बार्नेटले नेपाली समुदायलाई पुराएको योगदानको कदर स्वरुप ‘बार्नेट सिभिक अवार्ड २०१२’ प्रदान गरेको थियो |

Posted by Unknown on 12:53 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " ताँङतिङ गाउँ युके निवासी लक्ष्य गुरुङ आईसीसी उपाध्यक्षमा उम्मेद्वारी घोषणा |"

Leave a reply