|

गोरखाको वार्पाक गाउँमा प्ये ल्हु संघ द्वारा म्होसी तें सम्पन्न

 गोरखाको वार्पाक गाउँमा प्ये ल्हु संघ द्वारा म्होसी तें सम्पन्न

तिलक गुरुङ ,गोरखा
कार्तिक १९, २०७२


तमु प्ये ल्हु सङ्घ केन्द्र पोखराको पहलमा २०७२ बैशाख १२ गतेको अति  बिनाशकारी महाभुकम्पको कारण ज्यान गुमाएका वारपाक गाउका मृतकहरुको मृत आत्माले स्वर्गमा शान्ती पावस भनी धेरै भन्दा धेरै धनजनको क्षेती ग्रस्त तमु जातीको निकै नै बाक्लो बस्ती रहेको  गोरखा जिल्लाको वारपाक गाउँमा तमु प्ये ल्हु सङ्घ केन्द्रले यहि २०७२ कार्तिक १७ गते वार्पाकी गाउलेहरुको ठुलो सहयोग र उपस्थीतीमा भेला गरि आफ्नो आ-आफ्नो मृतक आफन्तहरुलाई स्वोर्ग तार्न आफ्नो  तमु जातीको वोन धर्मको सस्कार अनुसार तमु प्ये ल्हु सङ्घ केन्द्र पोखरा बाट केन्द्रको का.बा. अध्येक्ष श्री पम बहादुर क्रोम्छे तमु ज्युको संयोजकत्वमा केन्द्रका पह्च्यु गुरुहरु,तमु पत्रकार र केन्द्रको अन्य  पदाधिकारीहरु लगायत २२ जनाको समुहले उक्त वार्पक गाउमा म्होसी  तेँ विशेष ऐतिहासिक रुपमा सु सम्पन्न गराएका थिए ।
बार्पक  गोरखा
           म्होसी तें



Posted by Unknown on 8:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " गोरखाको वार्पाक गाउँमा प्ये ल्हु संघ द्वारा म्होसी तें सम्पन्न"

Leave a reply