नेशन ल लाइफ इन्स्युरेंसबाट मृत्यु दाबी भुक्तानी |

पोखारा , ७ असोज / नेशनल लाइफ इन्सोरेन्स् कम्पनि पोखरा शाखाले लम्जुङ को बेशिशहर मा आयोजित एक कार्यक्रम मा लम्जुङ भोटेओडाहार् निवासि स्व् धना गुरुङ् को मृतु दाबि बापत् रु ५,३०,५००। ( पाच लाख तिस् हजार् पाच सय ) को चेक् कम्पनि का पोखरा शाखा प्रबन्धक् केशव् राज् धकल् ले स्व् धना गुरुङ् का पिता काजिमान् गुरुङ् लाइ हस्तन्तरण गर्नु भयो ।स्व् धना गुरुङ् ले २०७० भाद्र महिनामा रु ५ लाख को जिबन् बिमा गर्नु भयको मा २०७० चैत्र मा इजरायल् मा रिदयघात् का करण मृतु भयको थियो । स्व् धना गुरुङ् ले इजरायल् मा कर्यरल् नेशनल लाइफ इन्सोरेन्स् कम्पनि का अभिकर्ता दिपेन्द्र गुरुङ् मर्फत् रु ५ लाख को जिबन् बिमा गराउनु भयको थियो ।सो कार्यक्रम मा बोल्दै कम्पनि का पोखरा शाखा प्रबन्धक् केशव् राज् ले नेपालि हरु को मुख्य रोजगारि बन्दै गै रहेको बैदेशिक् रोजगारि बिबिध कारण हरु ले अशुरक्षित् बन्दै गयको अबस्थामा नेपाल मा गरिने बिमा ले परिवार् का जिबित् सदस्य को लागि थुलो आर्थिक् सहयोग् हुने हुदा सबै नेपालि बिमा को दयरामा आउन सके नेपालि समाज् अझै बढि सुरक्क्षित् हुने धारणा राख्नु भयको थियो |
सो कार्यक्रम् मा मृतु बदि सम्बन्धि जानकरि दिदै कम्पनि का सहायक् बिकास अधिकृत् छबिलाल पौडेल ले बैदेसिक् रोजगरि बाट् भित्रने ठुलो रकम् लाइ जिबन् बिम को क्षेत्र मा समेत् लगानि गर्न सकेमा जिबित् हुदा सनो पुजि ले थुलो पुजिमा परिणत् हुने सथै भबितब्य परेमा आफ्नो परिवार् लाइ क्षतिपुर्ति प्राप्त् हुने हुदा आफ्नो परिवार् को लागि समेत् सहयोगि बन्ने हुदा हरेक् नेपलि ले बिमा लाइ पहिलो आबस्य्क्ता मा राखनु पर्ने बताउनु भयो । स्व् धना गुरुङ् ले बिमा सुल्क बापत् रु ३८,५४५ मत्र भुक्तनि गर्नु भयको र कम्पनिले जिबन् बिम को रकम् बापत् रु ५ लाख र एक् बर्सको बोनस् बापत् रु ३०,५०० गरि कुल् ५,३०,५०० भुकतनि गरियको जन्करि सहायक् बिकास अधिकृत् छबिलाल पौडेल ले भयको थियो