|

भूकम्पको चपेटामा परिरहेको बेला फेरी भयानक सडक दुर्घटना

भूकम्पको चपेटामा परिरहेको बेला फेरी भयानक सडक दुर्घटना

नवलपरासीको ज्यामिरेमा भयानक सडक दुर्घटना भएको छ । नवलपरासीबाट बर्दघाट जाँदै गरेको ट्रिपर र बुटवलतर्फबाट आइरहेको बस आफसमा जुधेपछि यो दुर्घटना भएको हो ।दुर्घटनामा घटनास्थलमै ७-८ जनाको मृत्यु भएको प्रत्यक्षदर्शी गुल्मीका रमेश गौतमले जानकारी दिए ।घाइतेहरुलाई बुटवलतर्फ लगिएको समेत उनले जानकारी दिए । रमेश गौतमले शेयर गरेका तस्विरमा दुर्घटनामा रगताम्मे भएका घाइतेहरु सडकमा वर देख पर सम्म सुतेको देखिन्छ

Posted by Unknown on 12:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भूकम्पको चपेटामा परिरहेको बेला फेरी भयानक सडक दुर्घटना"

Leave a reply