|

आजको भूकम्पले सिन्धुपाल्चौकमा पहाडै खस्यो

आजको भूकम्पले पहाडै खस्यो

पोखारा । गत बैशाख १२ मा गएको विनाशकारी भूकम्पले प्रभावित जनजिवन समान्य हुँदै गरेका बेला फेरी शक्तिशाली धक्का गएको छ । दोलखाको सुनखानीलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले कति क्षति बनायो त्यसको विवरण भने अझै आउन सकेको छैन । दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको ७.४ रेक्टर स्केलको भूकम्पले अरनीको राजमार्गमा भने ठुलो पहिरो गएको छ । भूकम्पको केन्द्रविन्दु नजिक क्षेत्रमा पहाड नै खसेको छ । भूकम्पका कारण सयौ ठाउँमा पहिरो गएको छ

Posted by Unknown on 2:43 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आजको भूकम्पले सिन्धुपाल्चौकमा पहाडै खस्यो"

Leave a reply