|

पोखरा सेती नदीमा खसेको चट्टान हटाउन बम प्रयोग

पोखरा सेती नदीमा खसेको चट्टान हटाउन बम
पोखरा, ३२ जेठ /
बैशाख २९ गतेको भूकम्पले पोखरा १ बगर स्थित पृथ्वीनारायण क्याम्पस मुनी सेतीमा खसेको ठुलो चट्टान हटाउ नेपाली सेनाले बम पड्काएको छ । शुरुबार देखि काम थालेको नेपाली सेनाको कालीझञ्याङ गणबाट गाएको टोलीले सोमबार पनि बम पड्काएको छ ।

आइबार २ पटका फायरीङ्ग गरि सेती नदीलाई थुनि रहेको ढुङ्गा फुटाएको छ भने सोमबार अन्य ढुङ्गा फुटाउन लागी परेको छ । बर्षा मौषममा आउने भेलले नदी थुनीयर समस्या नहोस भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला विकास समिति लगाएतको पहलमा नेपाल आर्मीको ईञ्जिनियरिङ टोलीले बम पड्काएर चट्टान फुटाउने काम गरेको हो । सेतीमा चट्टान खसेपछि केही अवरुद्धकाबिच सेती नदी नियमीत प्रक्रियामा बगेको छ 

Posted by Unknown on 5:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखरा सेती नदीमा खसेको चट्टान हटाउन बम प्रयोग"

Leave a reply