ताङतिङ गाउँ नामार्जुङ गा.बी.स का भुकम्पप्रभावितलाई रातह वितरण
नामार्जुङ ताङतिङका भुकम्पप्रभावितलाई रातह वितरण
देबी जंग गुरुङ
जेष्ठ २० पोखरा
गत वैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्पले प्रभावित कास्की नामार्जुङगाविसका भुकम्पप्रभावितहरुलाई एक समारोहवीच हालै राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा गाउँवासीहरुको उपस्थितिमाराहत वितरण कार्यक्रममा भुकम्पबाट पूर्ण रुपले र आँशिक रुपले क्षति पु¥याएकाहरुलाई राहत वितरण गरेको हो । राहत नामार्जुङ गाविस वडा नम्वर १ देखि ५ स्थित ताङतिङका ४१ घर, वडा नम्वर ६ र ७ स्थित सेतीखोला र रोया गाउँका ७ घर र वडा नम्वर ८ र ९ घ्याप्राङ गाउँका १९ घरलाई गरि गाविस भरिका ६७ घरलाई राहत वितरण गरेकोथियो । ६७ घरमध्ये ११ घर पूर्ण रुपले क्षति र ६५ घर आँशिक रुपले क्षति भएका प्रभावितहरुलाई राहत वितरण गरेको हो । प्रारम्भिक रुपमा पूर्ण क्षति भएका प्रति घरलाई ५ हजारका दरले र आँशिक क्षति भएका प्रति घरलाई ३ हजारका दरले सरकारले राहत वितरण गरेको हो । यसअघि गत वैशाख १७ गते नामार्जुङ गाविस सचिव शिव प्रसाद पनेरु, हिमालय
मिलन माविका प्रअ ओम प्रकाश गुरुङ, नारायण प्रावि रोयका प्रअ दशरथ सापकोटा लगायतका व्यक्तिहरुको
सक्रियतामा जिल्ला रेडक्रस सोसाइटी कास्कीले वडा नम्वर १ देखि ५ सम्मा ६ वटा, वडा नम्वर ६ र ७ मा ३ वटा र वडा नम्वर ८ र ९ मा ३ वटा गरि १२ वटा पाल प्रदान गरिसकेको छ । यसको साथै गैरसरकारी संस्था नमस्ते कोरियाले पनि प्रभावित गाविसलाई ७ वटा पाल प्रदान गरिसकेको छ ।
ताङतिङ गाउँ
ताङतिङ गाउँमा भूकम्प पिडित राहत वितरण जिल्ला प्रशासन कार्यलय पोखरा कास्की