SLC result ताङतिङ गाउँ श्री हिमालय मिलन मा बि बाट ११ जना सेकेन्ड डिभिजन जम्म १९ जना पास
नामार्जुंग गाबि.स ताङतिङ श्री हिमालय मिलन मा बि बाट ११ जना सेकेन्ड डिभिजन जम्म १९ जना पास
२०७१ को एसएलसी (प्रवेशिका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छ जसमा कास्की जिल्लाको उत्तरी भेकमा अवस्थित लम्जुङ्ग हिमश्रृंखलाको उचाईसँगै रहेको प्रकृतिले उपहार दिएको सुन्दर गुरुङ बस्ति पर्यटकीय गाउँ ताङतिङ नामार्जुंग गा. बि.स श्री हिमालय मिलन मा बि बाट (Shree Himalaya Milan Secondary School)SLC result 19 total passed 11 secund divition.मा उतिर्ण भएको छ सम्पूर्ण बिधार्थी भाइ बहिनीहरुलाइ
हार्दिक बधाई तथा हार्दिक सुभकामना
प्राथी ,
लब्लीताँङतिङ परिवा तथा
ताङतिङ
