ताँङतिङ गाउँ
पर्यटकिय गाउँ ताँङतिङ
एकाजांग गुरुङ '
कास्की जिल्लाको नमर्जुंग गाउँ बिकास समिति ताँङतिङ गाउँ एक पर्यटकिय गुरुङ गाउँमा चित पर्चित रहेको पाइन्छ ,सदरमुकाम पोखारा बाट २७ कि.मी उत्तरपूर्व क्षेत्रम पर्ने यो गाउँमा २०५ घर धुरी रहेको छ गुरुङ नै गुरुङको बस्तीमा छिटपुट दलित समुदाय पनि छन् , विभिन्न पेशामा चोया ,नाम्लो भाखरी बुन्ने डोका नाम्लो बुन्ने पशुपालन , कृषि यस गाउँको मुख्य पेशा नै हो
एक जना ८७ बर्षीय हजुर बुवा तुन्सी बुन्दै कार्तिक महिनामा कोदो टिप्नका लागि यो तुन्सी प्रयोग गरिन्छ
भारतीय सेना बाट अवकास x-आर्मी , डमर बाहादुर गुरुङ ताँङतिङ
Posted by Unknown
on 2:50 AM. Filed under
Tangting News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response