|

ताँङतिङ गाउँ


 पर्यटकिय गाउँ ताँङतिङ

एकाजांग गुरुङ '


 कास्की जिल्लाको नमर्जुंग गाउँ बिकास समिति ताँङतिङ  गाउँ एक  पर्यटकिय गुरुङ गाउँमा चित पर्चित रहेको पाइन्छ ,सदरमुकाम पोखारा  बाट २७ कि.मी  उत्तरपूर्व  क्षेत्रम पर्ने यो गाउँमा २०५  घर धुरी  रहेको छ गुरुङ नै गुरुङको बस्तीमा  छिटपुट दलित समुदाय पनि छन् , विभिन्न पेशामा चोया ,नाम्लो   भाखरी  बुन्ने  डोका नाम्लो बुन्ने  पशुपालन , कृषि यस गाउँको मुख्य पेशा नै हो

एक जना  ८७  बर्षीय हजुर  बुवा तुन्सी  बुन्दै कार्तिक महिनामा   कोदो  टिप्नका लागि यो तुन्सी प्रयोग गरिन्छ
भारतीय सेना बाट अवकास x-आर्मी , डमर बाहादुर   गुरुङ ताँङतिङ




Posted by Unknown on 2:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ताँङतिङ गाउँ "

Leave a reply