ताङतिङ गाउँमा निर्माणधिन कोहिबो धिंको लागी बहराईन बाट आर्थिक सहयोग प्रदान ।
तोँदी क्होँइपो निर्माणको लागि देश विदेश बाट आर्थिक सहयोग आउने जारी
बिष्णु क्रोम्छे तमुस्यो
ताङतिङ गाउँ -फागुन ६ गते
गण्डकी अञ्चल कास्की जिल्लाको उत्तरीभेकमा रहेको सुन्दर गुरुङ (तमु) बस्ती ताङतिङ गाउँमा, तमुहरुको पबित्र घर कोहिबो धिँ निर्माण कार्यमा थोरै भए पनि आर्थिक सहयोग पुग्ने आशा राखी, गत महिना तमु समाज बहराईनका निबर्तमान अध्यक्ष एंब प्रमुख सल्लाहकार श्री दीपक क्रोम्छे तमु ज्युले संस्थाको मासिक बैठकमा बि.डि.१०१/- (अक्षरुपी एक सय एक डिनार) संकलन गरि मिति १६ फेब्रुअरी २०१५ का दिन ताङतिङ गाउँ कै श्रीमती जमुना क्रोम्छे तमुस्यो ज्युलाई पठाउनु भएको छ । स्मरण रहोस् वहाँ तमु प्ये ल्हु संघ यु. ए. ई. का अध्यक्ष श्री एकजङ तमु ज्युको श्रीमती हुनु हुन्छ ।
दाताहरुको नामवली जुन तपशिलमा यस प्रकार रहेको छ ।
तमु समाज बहराईन बि.डि.२१/-
गम तमु (पोखरा) बि.डि.५/-
दीपक तमु (स्याङ्जा) बि.डि.५/-
ज्ञानेन्द्र तमु (स्याङ्जा) बि.डि.५/-
टेक बहादुर तमु (तनहुँ ) बि.डि.५/-
नरेन्द्र घले (लम्जुङ) बि.डि.५/-
खुसीमान तमु (लेखनाथ कास्की) बि.डि.५/-
बालसिङ तमु (पोखरा) बि.डि.५/-
मनु तमु (गुल्मी-हाल पोखरा) बि.डि.५/-
शंकरमान तमु (कास्की) बि.डि.५/-
मिना तमुस्यो (सुन्सरी) बि.डि.५/-
भिम तमु (गुल्मी) बि.डि.३/-
मोहन तमु (स्याङ्जा) बि.डि.३/-
ओम तमु (स्याङ्जा) बि.डि.३/-
सोम तमु (नवलपरासी) बि.डि.२/-
ऐकिना तमुस्यो (पोखरा) बि.डि.२/-
मिना तमुस्यो (कास्की) बि.डि.२/-
दिपेन्द्र तमु (स्याङ्जा) बि.डि.२/-
अनिता तमुस्यो (पोखरा) बि.डि.२/-
बिजय तमु (पोखरा) बि.डि.२/-
अजय तमु (भैरहवा) बि.डि.२/-
अमरजङ तमु (नवलपरासी) बि.डि.२/-
राम तमु (कास्की) बि.डि.१/-
हिरा तमु (स्याङ्जा) बि.डि.१/-
पुर्ण तामाङ (तनहुँ ) बि.डि.१/-
उन बहादुर तमु (लमजुङ) बि.डि.१/-
शेर बहादुर तमु (स्याङ्जा) बि.डि.१/-
अन्त्यमा, सम्पूर्ण सहयोगी दाताहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछौं
समाचार तथा फोटो.सौजन्य दिपक तमु( स्याङ्जा) बहराईन,
