|

पोखारामा ट्रकको ठक्करवाट १८ वर्षीया युवकको मृत्यु |

पोखारामा ट्रकको ठक्करवाट १८ वर्षीया युवकको मृत्यु
फाल्गुन ९ गते ,
पोखराः ट्रकको ठक्करवाट पोखराको फलेपाटनमा शनिबार स्कुटर चालक १८ वर्षीया विनोद परियारको मृत्यु भएको छ । तनहुँ ढोरफीदी घर भई पोखरा १५ खत्रीचोकमा बस्दै आएका परियारको ठक्करवाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरमा सवार अर्का १६ बर्षिय कृष्ण गुरुङ घाइते भएका छन् । घाइते गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।दुर्घटनापछि आक्रोशित स्थानीयवासीले ट्रकमा तोडफोड गरेका थिए ।

Posted by Unknown on 10:25 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखारामा ट्रकको ठक्करवाट १८ वर्षीया युवकको मृत्यु |"

Leave a reply