हार्दिक समवेदना |
हार्दिक समवेदना"
ताँङतिङ गाउँ वडा न.३ स्थाई घर भई हाल पोखरा निवासी, प्येताँ ल्हुताँको संरक्षण, सम्बर्धन तथा प्रबर्धनको लागि सक्रिय समाज सेवी तथा दुध पोखरी तमु समाजका सदस्य श्री उत्तम क्रोम्छे तमुको धर्मपत्नी श्रीमती चन्द्र माया तमुको पोखराको अस्पतालमा उपचारको क्रममा दुःखद निदान भएकोले हामी सबै लब्ली ताँङतिङ डट कम. परिवार लगायत सम्पूर्ण ताँङतिङ स्तब्ध भएको छु । यस दु:खद घडीमा मृतात्माको चिर-शान्तिको कामना सहित भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौँ साथै शोकाकुल परिवारजनमा धैर्यधारणा गर्न सक्ने शक्ती क्ल्हेसोँदी प्र्हेसोँदीले दिउन् भनी प्रार्थना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौँ ।
प्रार्थी"
लब्ली ताँङतिङ डट कम / ताँङतिङ युवा परिवार
सम्पूर्ण ताँङतिङ गाउँ