|

डबल मास्टर डिग्री होल्डर प्रकाश गुरुङ आफ्नै गाउँमा बस्न रमाउछन |

डबल मास्टर डिग्री होल्डर प्रकाश गुरुङ आफ्नै गाउँमा बस्न रमाउछन   |
एकाजंग गुरुङ
ताङ्तिङ् गाउँ,  असार १५ गते २०७२


नामर्जुङका गा.बि.स ताङ्तिङ् गाउँ श्री हिमालय मिलन माविका   प्र.अ प्रकाश गुरुङ Yeungnam university Master of public policy leadership and economic development  degree गरि आफ्नै जम्मा थलो ताङ्तिङ् गाउँ फर्किनु भयो अन्धकार गाउँलाइ उज्यालो बनाउने उनको सपना छ ,आज भन्दा २० वर्षा पहिले यस गाउँमा slc उतिर्ण गर्ने बिधार्थी घर घर खोज्नु पर्ने थियो भने अहिले हरेक साल २० जनाको हाराहारीमा १० कक्ष पास गरेको भाइ बहिनीहरु प्रासस्तै  भेटिन्छ ,यो सबै उहाँको  देनले हो ,पहाड ट्रसको सहयोग बाट १० कक्ष सम्मको सुबिधा युक्त हाइस्कुलनिर्माण भए पछि यहाका बिधार्थीहरु बाहिर टाढा पढ्न जानु नपर्ने बरु  बाहिरको बिधार्थीहरु यहाँ पढ्न आउने   गरिन्छ   र हरेक वर्षा यस  बिधयालय   बाट ८०%बिधार्थीहरु slc  पास हुदै आएको छ ,डबल  मास्टर डिग्री होल्डर यस स्कुलका  प्र.अ प्रकाश गुरुङ हाल सलै कोरियाको Yeungnam university Master of public policy leadership and economic development  degree गर्नु भई  usa ,canada को डलर  खान पाउने जागिर भन्दा आफ्नै गाउँको सेवा आफ्नै गाउँको हेडमास्टर जागिर राम्रो मान्नु हुन्छ देश विदेश धेरै पटक भ्रमण गरिसक्नु भएका र नेपाल सरकार शिक्षमन्त्रलय  जिल्ला  शिक्षकार्यलय कास्की नेपाल रेडक्रस कास्की लगायत विभिन्न संघ सस्था बाट समनित हुनु भएका मास्टर डिग्री होल्डर प्रकाश गुरुङ   फुर्सदको समयमा खेती किसानी हलो जोत्ने खेत बारीमा काम गर्न रुचाउछन सामाजिक सेवा  र विकासमा पनि यस गाउँको नमुना युवाको रुपमा देखाई सक्नु भएको छ आफ्नै सक्रिय र अभियानमा गाउँ लाइ सरसफाई राख्दै यस क्षेत्रम सबै भन्दा पहिले खुला दिशा मुक्त गा.बि.स घोषणा गराई सक्नु भएको छ भने  प्रत्येक घरमा  ,एउटा सौचालय  एउट बाथरुम   धुवा मुक्त चुलो  बनाएरकास्की जिल्लाको  नमुना गाउँ विकास समिति  घोषित भएको छ
                                               ताङ्तिङ् गाउँ,
                                                                  प्र.अ प्रकाश गुरुङ

Posted by Unknown on 6:11 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

2 comments for "डबल मास्टर डिग्री होल्डर प्रकाश गुरुङ आफ्नै गाउँमा बस्न रमाउछन |"

Leave a reply