|

1997 मिस नेपाल निलिमा गुरुङ


कास्की ताङतिङ गाउँ निवासी निलिमा तमू सन् १९९७ मा मिस नेपाल हुन सफल हुनुभएको थियो । नेपालभरीका प्रतिस्पर्धीहरुलाई पछि पार्दै सन् १९९७ मा निलिमाले मिस नेपालको ताज तमू समूदायमा पहि¥याउन सफल हुनुभएको थियो । तमू भेष लगाएर अन्तिम प्रतिस्पर्धामा सहभागी निलिमा मिस नेपाल हुनुमा ताङतिङ गाउँ मात्र नभई सिङ्गो तमूहरुले गर्व गर्नूपर्दछ । हाल निलिमा युकेमा हुनुहुन्छ ।

Posted by Unknown on 10:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " 1997 मिस नेपाल निलिमा गुरुङ "

Leave a reply