८४ वर्षमा प्रबेस गेरको पवान अबसरमा ट्रस्ट निर्माण
कास्की जिल्ला नामार्जुङ गा.वि.स ताङतिङ गाउँ वडा न. ३ कोंम्मै थर निवासी हाम्रा आदरणीय बुवा श्री आस बाहादुर कोने तमु ८३ बर्ष पार गरि ८४ बर्ष मा प्रबेस गरिएको पुणित अबसरमा उहाँको छोरा छोरी परिवारजन द्दुरा ताङतिङ खेल मैदान भलिबल तथा बास्केटबल प्रांगणमा नया सुबिस्ता युक्त प्रतिक्ष्यालाय निर्माण गरिदै हिजो मिति २०७० पुस १२ गते उदघाटन गर्नु भएको छ | सम्पूर्ण ताङतिङ बासी तथा ताङतिङ युवा क्लब हार्दिक आभार प्रकट कृतज्ञता दिन चाहन्छु , उहाँ लगायत छोरा ,छोरी छोरा बुहारी , छोरी जोवई सबै परिवारजन , इस्टमित्र हरुमा धन्याबाद छ |
श्रोता-थमन तमु (माइल )
ताङतिङ गाउँ

