गुरुङ चलचित्र जुनीजुनी अन्तिम चरणमा |
हंसपुर गाविस–७ साउन ६ ,
स्याक्लुङकोटमा छायाङ्कन भइरहेको नेपाली कथानक चलचित्र जुनीजुनी अन्तिम चरणमा पुगेको छ । पर्यटकीय गन्तव्य रोयल ट्र्ेकको जीवनयापन र प्रेम कथालाई समेटिएको उक्त चलचित्रको ८५ प्रतिशत छायाङ्कन सकिएको चलचित्रका निर्देशक माओत्से गुरुङले बताउनुभयो । छायाङ्गनको लागि असारको १७ गते स्याक्लुङकोट प्रस्थान गरेको चलचित्र युनिटले असार १८ गतेदेखि स्याक्लुङगाउँ, बाइपोखरी, स्याक्लुङकोट भ्यूटावर लगायतका स्थानमा छायाङ्कन गरिएको निर्देशक गुरुङले जानकारी दिनुभयो । चलचित्रको ८५ प्रतिशत छायाङ्कन सकिएको छ अव तीन ओटा गीतका केही दृश्य बाँकी छन्, रुपाकोट गाविस र सम्भव भए हंसपुर गाउँ र लिपेयानीमा बाँकी दृश्य कैद गर्छौं । उहाँले भन्नुभयो, यहाँको माटोसँग मेरो जन्म र कर्मको सम्बन्ध छ, त्यसैले कला, सिनेमा मार्फत् यहाँको जीवनयापन र रोयल ट्रेकको प्रवद्र्धनमा टेवा पु¥याउने जमर्को गरेको छु ।
अ माओत्से फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको उक्त चलचित्रको निर्देशन, पटकथा र संवाद माओत्से गुरुङको रहेको छ भने सहनिर्देशन,नृत्य जसु गुरुङ र धम्पु गुरुङ, दुराको कथा रहेको छ । चलचित्रका निर्माताहरुमा तेज गुरुङ (युके), मनसुवा गुरुङ (भारत), अर्जुन गुरुङ, सन्तोष गुरुङ, हेमराज गुरुङ, चेउना गुरुङ (हङ्गकङ्ग), गंगा गुरुङ, (स्याक्लुङ), धनबहादुर गुरुङ (वेल्जियम), किन गुरुङ (काठमाण्डौं), सुमन गुरुङ (बेसीशहर), जीवन गुरुङ (लेखनाथ) लगायतका रहनुभएको छ ।
चलचित्रका नायक, नायिकामा कुशल गुरुङ र विश्वास गुरुङ सविना गुरुङ र पवित्रा गुरुङ रहेका छन् । त्यसैगरी राजेन्द्रबहादुर थापा, सुरेश सुनुवार, स्थानीय कलाकार तेजबहादुर गुरुङ, पूर्णसिंह गुरुङ, रामबहादुर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।चलचित्रमा भेष गुरुङको छायाङ्कन, सरोज गुरुङको श्रृङगार र डिबी गुरुङ निर्माण नियन्त्रक रहेनु भएको छ । धम्पु गुरुङ, दुरा, मनोज गुरुङ (खडागाउँ) र जय कुमारको शब्दमा धम्पु गुरुङ, दुरा, सरुन गुरुङ र जय कुमारले संगीत सिर्जना गर्नु भएको छ । त्यसैगरी कला निर्देशक विष्णु गुरुङ, भेषभुषा प्रिया गुरुङ र व्यवस्थापन सेभेन स्टार क्लवको रहेको छ