मृगौला पीडित दिलमाया गुरुङलाइ देश विदेश बाट आर्थिक सहयोग आउने थाल्यो

भोज बहादुर गुरुङ -पोखरा
त्रिवि शिक्षण अस्पतालमा दुवै मिर्गौला खराब भएर उपचार गराई रहनु भएका पिडित ताँङतिङ गाउँ निवासी दिल माया गुरुङको उपचारको लागि आर्थिक सहयोग आउन थाली सकेको छ , आज ताँङतिङ समाज काठमाडौँका अध्यक्ष मेजर श्री बलासिंग गुरुङ ज्युको पहलमा काठमाडौँमा बसो बास गर्नु हुने गाउँलेहरु बाट रु १,०५,००० आर्थिक सहयोग सन्कलित रकम पिडित दिल माया गुरुङ लाई हस्तन्तरन गराउनु भयो भने यस्तै गरि मृगौला पिडित डिल माया गुरूङ बचाउ समिति पाेखराले श्री दुध पोखरी तमु समाज माटेपानी -१२ , बाट रू एक लाख,पचपनन हजार,चार सय रूपैया सहयाेग सङकलन गराउनु भएको छ ।
यस मानबिय कार्यमा सहयोग पुराउनु हुने सम्पूर्ण कार्यसमिति पदाधिकारी,सदस्य एवम् सहयोग गरनु हुने महानुभावहरूमा ताँङतिङ गाउँको तर्फ बाट हृदय देखि धन्यवाद दिन चहान्छु।
सयोजक--ह,सु,मे हेम प्रसाद गुरूङ
श्री दुध पोखरी तमु समाज माटेपानी
ताँङतिङ गाउँ