श्री हिमालय मिलन मावि ताङ्तिङ् गाउँमा बाल दिवस कार्यक्रम सम्पन्न
श्री हिमालय मिलन मावि ताङ्तिङ्मा बाल दिवस कार्यक्रम सम्पन्न
ताङ्तिङ् गाउँ, भदौ २९ गते २०७२
कास्की जिल्लाको उत्तर पुर्बी भेगमा अवस्थित नामर्जुङ गा.बि.स ताङ्तिङ् गाउँको श्री हिमालय मिलन मावि स्कुलमा आज विभिन्न कार्यक्रम तथा मनोरन्जन कार्यक्रमका साथमा बाल दिवस कार्यक्रम समापन भएको छ |
मातृ भाषा , तथा नेपाली भाषामा कविता प्रतियोगीता र खेल खुद कार्यक्रमका मुख्य आकर्षक रहेको थियो भने अन्तमा विद्यार्थीहरु बाट सामुहिक नृत्य पनि प्रस्तुत गरिएको थियो |
श्री हिमालय मिलन मावि स्कुल ताङ्तिङ् गाउँ,
फोटो -श्री हिमालय मिलन माविका प्र.अ प्रकाश गुरुङ