ताँङतिङ युवा क्लबको अध्यक्षमा छेत्र बहादुर गुरुङ |

बिन गुरुङ "
ताँङतिङ गाउँ
असोज ३, २०७२ ,तङ्तिङ युवा क्लबको २६ अाै साधारण सभा आज आइतबार अशोज ३ गते गाउँको सभा आँगनमा अध्यक्ष डिल्ली जङ गुरुङ सभापतित्वमा सम्पन्न भएको छ , ८५ बर्षीय गाउँका कलिगाड श्री खर्क सिङ् क्रोम्छे तमु प्रमुख अथितीमा गाउँका बुद्दी जीबी तथा समाज सेवी भू पु भारतीय आर्मीका सुबेदार श्री डिल जंग गुरुङ लगायत गाउँका बद्र भलादमी महिला आमा दिदीहरुको उपस्थित रहेको थियो
क्लबको २६ औ बैठक बाट पुरानो कार्य समितिलाई बिदाई गर्दै नया १३ सदस्य कार्य समिति चयन गराएको
नव निर्वाचन कर्यसमितिका पदाधिकारीहरुको नमवली यसप्रकर छन।
अध्यक्ष:छेत्र बहादुर गुरुङ
उपाध्यक्ष:खिम बहादुर गुरुङ
सचिब : भोज बहादुर गुरुङ
सह सचिब : इश्वर गुरुङ
कोषअध्यक्ष: राजेश गुरुङ
सह कोषअध्यक्ष:राम गुरुङ
सदस्यहरु: नमुना गुरुङ
बिन गुरुङ
बिष्णु गुरुङ
मीन गुरुङ
नरेन्द्र गुरुङ
नर जङ गुरुङ
अमर बि.क.
रहेको छ, सम्पूर्ण नया कार्यसमिति हरुलाई हार्दिक बधाई तथा पूर्ण कार्यकालक सफलताको कामना गर्दछु |