नेकपा एमाले नामार्जुङमा एक्काजंग
नेकपा एमाले नामार्जुङमा एक्काजंग
पोखरा, १८ असोज ।
नेकपा एमालेको नामार्जुङ गाउँ इकाई कमिटिको अधिवेशनले एक्काजंग गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
एमाले नेता एवम् पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनबाट समितिको उपाध्यक्षमा टुम प्रसाद गुरुङ, सचिवमा गुमनध्वोज गुरुङ, सहसचिवमा कर्णकुमारी गुरुङलाई चयन गरिएको छ ।
यसैगरि सदस्यहरुमा वृन्दा कुमारी परियार, बालासिं गुरुङ, दुजमाया गुरुङ, दिलसुबा गुरुङ, विष्णुकुमारी खत्री, पसमाया गुरुङ, आस माया गुरुङ, सुवेदार जस वहादुर गुरुङ, क्षेत्र वहादुर गुरुङ, नरेन्द«जंग गुरुङ, लक्ष्मण थापा, विषण गुरुङ, देवन गुरुङ, चेत वहादुर गुरुङ, दिल वहादुर गुरुङ र इश्वर गुरुङ हुनुहुन्छ ।
यसैगरि समितिको सल्लाहकार समितिमा श्रीप्रसाद गुरुङ, खुशीमान गुरुङ, रतनसिं गुरुङ, थम्मसिं नेपाली, आस वहादुर गुरुङ, राम गुरुङ र खुद्दा जंग गुरुङ हुनुहुन्छ ।
एमाले नेता खगराज अधिकारी, प्रदेश नम्वर ४ का सदस्य एवम् कास्की क्षेत्र नम्वर १ का संगठन निर्माण संयोजक वेद वहादुर गुरुङ श्याम, जिल्ला सचिव दमोदार वैरागी, जिल्ला सदस्य वुद्धिसागर सापकोटा, क्षेत्र नम्वर १ उपाध्यक्ष पस वहादुर वास्तोला, नेकपा एमाले निर्वाचन कमिटि कास्कीका सदस्य ऋषिराम लामिछाने, युवा संघका नेता सुवास सापकोटा, भुपु गाविस उपाध्यक्ष रतनसिं गुरुङ लगायतको उपस्थितिमा र लामा गुरु वीरलामा गुरुङको सक्रियताममा करिव ३५ जना एमालेमा प्रबेश गरेका छन् ।