बाटो मर्मत नगर्दा ताङतिङ गाउँ बासीलाई आवत जावत मा समस्या
गत असर महिनाको पहिलो हप्तामा परेको अविरल वर्षाले ठुलो रुपमा क्षति पुराएको पोखारा देखी ताङतिङ गाउँ जाने ग्रामिण सडक सेती खोला भन्दा केहि माथि करु पाखा मा ठुलो पहिरो गएको थियो ,गाउँले हरु पोखारा आवत जावतमा ठुलो समस्या भोक्नु परेको हुदा छिटो भन्दा छिटो कास्की जिल्ला विकास समिति तथा नेपाल सरकार, स्थानीय बुद्धिजीबीहरु र विभिन्न राजनीतिक पार्टी हरुलाई ध्यान आकर्षण गर्दा छु |
