|

ताँङतिङ गाउँमा पर्यटक हरुको घुइचो



राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले ताँङतिङ मा पर्ने पर्यटक रुट र नक्सा फेर बदल गरेर गाउ माथि अन्या गरेता पनि अन्या संग सस्थामा कार्यरत केही सरकारी कर्मचारीहरु र गाउँलाई माया गर्नु हुने बुद्दिजिबिहरु युवा हरु बिदेशमा बस्नु भएका ताँङतिङ गाउँका शिक्षित अग्रजहरु र स्कुलका नानी हरुले बेला–बेलामा बिदेशी हरु र संघ सस्था NGO हरु संग लगातार प्रयासको बाबजुद आज ताँङतिङ गाउँमा फेरी पर्यटकहरुको ओइरो लागेको छ |

Posted by Unknown on 7:15 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ताँङतिङ गाउँमा पर्यटक हरुको घुइचो "

Leave a reply