|

कास्कीको ताङतिङ गाउँमा चुनावको चहलपहल

नेकपा(एमाले) का इमान्दारी नेताको रुपमा चिनिने राम्रो छबि भएका कास्की जिल्ला क्षेत्र नं १ नेकपा(एमाले) का प्रत्यक्षतर्फका उम्मेदवार मन ब.जिसी अरु पार्टीको उम्मेदवार भन्दा बेग्लै हिसाबले गाउँ गाउँमा भोट माग्दै चुनावी प्रचार पसार कार्यक्रम निकै तीव्रताका साथ अगाडी बढाएको छ | नेकपा(एमाले) को चुनावी सभामा नामार्जुङ गा.वि.स ताङतिङ निबर्तमान अधक्ष्य हर्क बहादुर गुरुङ उप -अधक्ष्य रतन सिङ्ग गुरुङ पूर्व वडा अधक्ष्य हरु र कास्की जिल्ला (एमाले) का युवा नेता बेद बहादुर गुरुङ (स्याम ) एमाले जिल्ला कमिटिका सदस्य तथा निबर्तमान पर्चे गा.वि.स सिक्लेश गाउँ अधक्ष्य मन बहादुर गुरुङ स्थानीय युवा नेता सेर काजी गुरुङ र ताङतिङ गाउँ भद्र भलादमि तथा सथानीय गाउँ बासीहरुको ठुलो जम घट थियो | 
तस्वीर: थमन गुरुङ (माइल )ताङतिङ गाउँ

Posted by Unknown on 10:57 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कास्कीको ताङतिङ गाउँमा चुनावको चहलपहल"

Leave a reply