|

कास्कीको पर्यटकीय गाउँ ताङतिङमा प्रबेश द्धार निर्माण - एक्काजंग प्ल्हेमे तमु ताङतिङ |

ताङतिङ गाँउ वडा ४ निवासी दान वहादर फ्लेमे तमुको ८४ वर्ष पुगेको अवसरमा उहाका छोरा छोरीहरुको संयुक्त पहलमा करिब ३ लाखको लागतमा गाउँमा प्रबेश द्धार निर्माण भएको हो । छोराहरु एक्काजंग फ्लेमे तमु, रन वहादुर फ्लेमे तमु र छोरीहरु धन कुमारी तमु, डिलमाया तमु र खुशी तमुले संयुक्त रुपमा गाउँमा प्रबेशद्धारा निर्माण गरीदिनुभएको हो।

Posted by Unknown on 11:49 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कास्कीको पर्यटकीय गाउँ ताङतिङमा प्रबेश द्धार निर्माण - एक्काजंग प्ल्हेमे तमु ताङतिङ |"

Leave a reply