|

३४ स्थानमा नतिजा, कांग्रेस १५, एमालेलाई १८ सिट, एमाओवादीलाई पहिलो १ सीट



अहिलेसम्म ३४ स्थानमा मत परिणाम आइसकेको छ भने जसमध्ये कांग्रेसले १५ स्थानमा विजय हासिल गरेको छ भने १८ स्थानमा एमालेले विजय हासिल गरेको छ। एमाओवादीले १ स्थानमा विजय हासिल गरेको छ। 

कांग्रेस 
मनाङ टेकबहादुर गुरुङ १५२७
काठमाडौं १० राजन केसी २०३९२
काठमाडौं ८ नवीन्द्रराज जोशी १३७७४
काठमाडौं ५ नरहरि आचार्य १५३६४
कास्की १ यज्ञबहादुर थापा १५८३२
काठमाडौं ९ ध्यानगोविन्द रञ्जित १४४८३
दाङ २ सुशीला चौधरी १०४३०
सिन्धुली २ मोहन बराल १३९०७
काठमाडौं १ प्रकाशमान सिंह १५१३४
कास्की १ यज्ञबहादुर थापा
कास्की २ शारदा पौडेल
तनहुँ १ शंकर भण्डारी
दाङ १ पार्वती डिसी चौधरी
दाङ ३ राजु खनाल
डडेलधुरा शेरबहादुर देउवा

एमाले
कास्की ३ रवीन्द्र अधिकारी १३८१०
कास्की ४ सीता गिरी १५४३८
प्युठान १ बामदेव गौतम १३९६२
धादिङ १ धनबहादुर घले ८६६३
धादिङ २ गुरुप्रसाद बुर्लाकोटी
धादिङ ३ राजेन्द्रप्रसाद पाण्डे २२१८३
रसुवा जनार्दन ढकाल ६६२८
पाल्पा २ सोमप्रसाद पान्डे १३१९४
डोटी २ प्रेमबहादुर आले
बारा ५ एमाले बलवीर चौधरी १५७९७
गुल्मी २ गोकर्ण बिष्ट
मोरङ ८ चन्द्रबहादुर गुरुङ १७४०१
मोरङ चण्डीप्रसाद राई १११८१
पाल्पा १ राधाकृष्ण कँडेल
बर्दिया १ वामदेव गौतम
काठमाडौं ३ रामेश्वर फुयाँल
प्युठान २ हीरा केसी
काठमाडौं ७ रामवीर मानन्धर १३२८९

एमाओवादी


१ सीट 

Posted by Unknown on 6:25 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "३४ स्थानमा नतिजा, कांग्रेस १५, एमालेलाई १८ सिट, एमाओवादीलाई पहिलो १ सीट "

Leave a reply