|

कास्कीका ४ क्षेत्र कांग्रेस र एमालेलाई २/२ सीट प्राप्त

कास्कीका ४ निर्वाचन क्षेत्र मध्ये नेपाली कांग्रेस र नेकपा एमालेले आधा आधा पारेका छन् । क्षेत्र नम्बर १ र २ बाट कांग्रेसका उम्मेदवारहरु क्रमशः यज्ञबहादुर थापा र शारदा पौडेल एमालेका उम्मेदवारहरु मानबहादुर जिसी र कृष्ण थापालाई पछि पार्दै विजयी भएका छन भने क्षेत्र नम्बर ३ र ४ मा एमालेका उम्मेदवारहरु क्रमशः रविन्द्र अधिकारी र सिता गिरीले कांग्रेसका क्रमशः सोभियत बहादुर अधिकारी र महादेव गुरुङलाई पराजित गर्दै निर्वाचित भएका छन्।

Posted by Unknown on 5:29 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कास्कीका ४ क्षेत्र कांग्रेस र एमालेलाई २/२ सीट प्राप्त "

Leave a reply