|

समाज सेवी लभ्ली ताङतिङ डट कम एडमिन एक्काजंग प्ल्हे तमू


समाज सेवी लभ्ली ताङतिङ  डट कम का एडमिन एक्काजंग प्ल्हे तमू
कास्की ताङतिङ गाउँ निवासी एक्काजंग प्ल्हे तमू गाउँको विकास कार्यसंगै तमूहरुको मौलिक संरक्षणमा लागीरहने एक युवा हुनुहुन्छ । नामार्जुङ गा.वि.स वडा नम्वर ४ निवासी तमू गाउँको पूर्व वडा अध्यक्ष र हाल तमू प्ये ल्हु संघ युएईका अध्यक्ष हुनुहुन्छ । पछिल्लोक्रममा तमूहरुको मौलिक संस्कार, संस्कृति संरक्षण र प्रचार प्रसारका लागी निरन्तर लागीरहनुभएको छ । बैदेशिक रोजगारमा रहनुभएका तमूले पछिल्लोक्रममा विदेशमा रहेका तमूहरुलाई प्ये ताँ ल्हु ताँ संरक्षण र संवद्र्धनका लागी समन्वयको भूमिका खेलिरहनुभएको छ । विकास कार्यमा लागीरहनुभएका तमुले र उहाँको परिवारहरुले ताङतिङ गाउँमा पक्की प्रबेशद्धार समेत गरीसक्नुभएको छ |

Posted by Unknown on 12:30 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "समाज सेवी लभ्ली ताङतिङ डट कम एडमिन एक्काजंग प्ल्हे तमू "

Leave a reply