गुरुङ फिलिमी कलाकार नै कलाकारको गाउँ ताँङतिङ |
गण्डकी अञ्चल कास्की जिल्ला ताङतिङ गाउँ निबासी हाल पोखरामा बस्नु हुने अग्रज समाजसेवी, तमु हरुको पहिचान धर्म,संस्कार,संस्कृति र परम्परा लाई आत्मा साथ राख्नु हुने हाल तमु प्ये ल्हु संघ यु ए ई का सस्थापक र अध्यक्ष पदमा रहनु भएका श्री एकाजंग प्ल्हे तमु ज्यू तथा लम्जुङ जिल्ला पसगाउँमा जन्मिनु भएकी सुश्री शान्ति तमुस्यो कलाकारिता क्षेत्रमा साथै तमु फिल्मका चर्चित रही दर्सकहरुमा मन जित्न सफल भूमिका निर्बाह गरेकी नायिका शान्ति तमुस्यो संगको छोटोभेटमा केहिदिन नेपाल बसाइको अबधिमा नायिका शान्ति तमुस्यो संग फोटो सेसन गर्दै तमू प्ये ल्हु संघ यु ए ई का अध्यक्ष श्री एकाजंग प्ल्हे तमू ज्यू, हामी तमू हरु को भेषभुसामा सजिएका छन् आफ्नो भेषभुसालाइ बचाई राख्न को लागि लागि परेका छन्
