ताँङतिङ गाउँ जाने बाटोमा बनाउदै गरेको हाइड्रो पावर हाउस |
ताँङतिङ गाउँ जाने बाटोमा निर्माणगर्दै गरेको कास्की सिल्दुजुरे ४ चाँसु को उपर मादी जलविद्युत आयोजना बनाउदै गरेको( Upper Madi Hydro power Project,Chasnu ) पोखराबाट ताङतिङ बासीहरु आवतजावत मुख्य ठाउँको तस्बिर , फोटो - डिली जंग गुरुङ ताँङतिङ गाउँ
