|

दुध पोखरी ग्रामिण सडक निर्माण ताँङतिङ गाउँ



कास्की जिल्ला ताँङतिङ गाउँ का बेद बहादुर गुरुङ (श्याम) एक हुनाहार समाज सेबी र खुङ्गखार युवा नेता पनि हुनु हुन्छ। सानै उमेर बाट राजनीतिक छेत्र मा लागेर अहिले नेपाल कम्युनिस्ट पार्टी एमाले को रास्ट्रिय परिसद को सदस्य पनि हुनु हुन्छ र विभिन्न संग सस्था मा आबद भई आफुलाई एउटा असल छबि को राजनैतिक युवा नेता मा चिनाउनु भएको छ भने तमु गुरुङ फिल्म को एक सफल नाइक र निर्माता गीत कार र दर्जनौ गुरुङ फिलिम हरु निर्माण गरि अबियाँन गरि सक्नु भएको छ र गुरुङ फिल्म एशोशियशन नेपाल को अधक्ष्य पनी हुनु हुन्छ | यस ताँङतिङ गाउँ मा उहाले दिनु भएको योगदान गाउँ प्रतिको माया गाउँ विकास र समाज प्रतिको योगदानलाइ हामी उहाँलाई कहिले भुल्ने छैना ,कास्की जिल्लाको गाडीको सुबिस्ता बाट बन्चित नामार्जुङ गा.वि.स ताँङतिङ गाउँमा पोखारा बाट सिधै ग्रामिण सडक जोड्नलाइ उहाँ दिलो ज्यान दिएर लग्नु भएको छ आशा गरम अब आउने चैत्र दशैँ मेला सम्म पोखारा र ताँङतिङ गाउँ सम्म ग्रामिण सडक जोड्ने छ | धन्याबाद "       फोटो - बेदबहादुर गुरुङ (श्याम

Posted by Unknown on 12:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुध पोखरी ग्रामिण सडक निर्माण ताँङतिङ गाउँ"

Leave a reply