तमु ल्होसारको उपलक्ष्यमा दुध पोखरी युवा समिति द्वारा पोखरामा बास्केट्बल प्रतियोगिता |

तमुहरुको मौलिक,धार्मिक तथा साँस्कृतिक महत्व बोकेको तमुहरुको महान चाड "त-ल्होसार २०७०" को पावन अवसर मा देशबिदेशमा रहनुभएका सँपूर्ण तमु दाजुभाइ तथा दिदिबहिनीहरु साथै सँपूर्ण नेपालीहरुमा यस महान तमु राष्ट्रिय पर्व ल्होसारको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय सुभकामना गर्दै श्री दूध पोखरी तमु सामज युवा समिती द्वारा आयोजित खुल्ला पुरुष बास्केट्बल प्रतियोगिता यही पौष ११,१२,र १३ गते आमरसिङ स्कुल को खेलमैदानमा गरिने भएको जानकारी गराउदा छु |
लाल गुरुङ
श्री दुध पोखरी तमु समाज
युवा समिति पोखारा ( ताङतिङ )