नामार्जुङ गा.वि.स ताँङतिङ गाउँको १८ औं गाउँ परिषदको बैठक

कास्की जिल्लाको पर्यटकीय ताँङतिङ गाउँ नामार्जुङ गा.वि.स को १८ औं गाउँ परिषदको बैठक ताँङतिङ बेसी कुल्हो मा नवयुक्त गा.वि.स सचिब: सबि प्रसाद वाग्ले को अध्यक्षतामा स्थानीय युवा नेता तथा बरिष्ठ समाजसेवी नेपाल कम्युनिस्ट पार्टी एमाले रास्ट्रिय परिसदका सदस्य श्री बेद बहादुर गुरुङ ( श्याम) को प्रमुख अथितीमा बसेको थियो , स्थानीय गाउँ बासी ,सेतीखोला , रोयाँ गाउँ , घ्याप्रंङ गाउँका भद्र भल्दमीहरु तथा ताँङतिङ गाउँ दुध पोखरी तमु समाजका अध्यक्ष श्री श्रीप्रसाद गुरुङ समाज सेवी श्री टौ बहादुर गुरुङ तथा अन्य प्रतिनिद र ताँङतिङ गाउँको आमा समूह , युवा हरु उपस्थिति रहेको थियो ,