आमा तिमी,
मेरो आमा नै मेरो भगवान हुन
आमा तिमी,
जति दुख दिंदा पनि कहिल्यै रुखो बचन लाईनौ.
मेरो बारे सोच्दा सोच्दै तिमी कहिल्यै हाँस्न पाईनौ
कोहीलाई सुख कोहीलाई दुख भावीले नी के-के लेख्छ,
जति ठुलो म भएनी तिम्रो मनले सानै देख्छ !
कहिले सम्म बोक्छ्यौ भारी थोत्रे चप्पल पाउमा छैन,
के गरि मन बुझाउदीहौ,आफ्नै छोरो गाउमा छैन !
दसौ महिना कोखमा राख्यौ दिनु सम्म माया दियौ.
मलाई हाँस्न लगाएर संधै तिमीले आँशु पियौ,
कतै बाट ढिलो आउदा पिंडी छेउमा रुना बस्थ्यौ,
खाने कुरा मलाई दिन्थ्यौ भोको पेट तिमी बस्थ्यौ
पाईतुलै फुटछन हिड्दा-हिडदै, रगतकै धारो लाउछ.
तिमिनै भन आमा अब गरिबको दिन कहिले आउछ ?
आमा तिम्रो दुधको भारा तिर्न सकिन,
आमा संधै तिमीलाई रुवाएर म बिदेस बस्न सकिन !!!
स्रोत -केश गुरुङ ताङतिङ