ताँङतिङ गाउँको प्ल्हेमे परिवार द्दुरा तोनीस्वौरा ग्रामिण पर्यटकीय बाटो निर्माण |
बिष्णु क्रोम्छे तमुस्यो
ताँङतिङ :४ भाद्र २७ गते
कास्की जिल्लाको उत्तरी पुर्बी पर्यटकीय ताँङतिङ गाउँमा पुर्बकाल देखी प्ल्हेमे परिवार बाट गरिदै आएको गाउँको सिमी, भुमि पैगु र नौजुको पुजारी निरन्तर दिदै आएको इतिहाँस ताङतिङ गाउँमा पाइन्छ ,यसले गर्दा यो गाउँमा प्ल्हेमे थर जाति लाइ भुमि पुत्र गाउँका पुजारीको रुपमा मानिन्छ र यहाँ प्ल्हेमे जाती लाइ बिसेष स्थान मा आफ्नो छुटै पहिचान छ
तस्बिर : मौदा गुरुङ ताँङतिङ
, भने हालै प्ल्हेमे परिवार दाजु भाई दिदी बैनी द्दुरा विभिन्न सामाजिक कार्यमा पनि गाउँको लागि ठुलो योगदानहरु दिदै आएको छ ,२०७१ भाद्र ११ गते देखि १३ गते सम्म ३ दिनको श्रमदान बाट पर्यटन ग्रामिण क्षेत्र पर्ने ताङतिङ गाउँको तोनीस्वौरा बाट पर्यटकीय गाउँ सिक्लेस जाने यौछा भन्ने स्थानमा बाटो निर्माण गरिएको छ | हार्दिक बधाई तथा धन्यवाद सम्पूर्ण ताङतिङ गाउका प्ल्हेमे परिवार लाइ |
ताँङतिङ बाट सिक्लेस गाउँ जाने ग्रामिण पर्यटकीय बाटो
Posted by Unknown
on 7:17 AM. Filed under
Tangting News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response