|

ताँङतिङ गाउँको प्ल्हेमे परिवार द्दुरा तोनीस्वौरा ग्रामिण पर्यटकीय बाटो निर्माण |


बिष्णु क्रोम्छे तमुस्यो
ताँङतिङ :४ भाद्र २७  गते

कास्की जिल्लाको उत्तरी पुर्बी पर्यटकीय ताँङतिङ गाउँमा पुर्बकाल देखी प्ल्हेमे परिवार बाट गरिदै आएको गाउँको सिमी, भुमि    पैगु  र नौजुको पुजारी निरन्तर दिदै आएको  इतिहाँस ताङतिङ गाउँमा पाइन्छ ,यसले गर्दा यो गाउँमा प्ल्हेमे थर जाति लाइ भुमि पुत्र गाउँका पुजारीको  रुपमा  मानिन्छ र यहाँ प्ल्हेमे जाती  लाइ बिसेष स्थान मा आफ्नो छुटै पहिचान छ


तस्बिर : मौदा गुरुङ ताँङतिङ




, भने हालै प्ल्हेमे परिवार दाजु भाई  दिदी बैनी द्दुरा विभिन्न सामाजिक कार्यमा पनि गाउँको लागि ठुलो योगदानहरु दिदै आएको छ ,२०७१ भाद्र  ११ गते देखि १३ गते सम्म ३ दिनको श्रमदान  बाट  पर्यटन ग्रामिण क्षेत्र पर्ने ताङतिङ गाउँको तोनीस्वौरा बाट पर्यटकीय  गाउँ  सिक्लेस  जाने यौछा भन्ने स्थानमा बाटो निर्माण गरिएको छ  | हार्दिक बधाई तथा धन्यवाद सम्पूर्ण  ताङतिङ  गाउका प्ल्हेमे परिवार लाइ |

ताँङतिङ बाट  सिक्लेस गाउँ जाने ग्रामिण  पर्यटकीय   बाटो

Posted by Unknown on 7:17 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " ताँङतिङ गाउँको प्ल्हेमे परिवार द्दुरा तोनीस्वौरा ग्रामिण पर्यटकीय बाटो निर्माण |"

Leave a reply