|

शहरमा हुर्के पनि पुर्खौलीगाउँ ताङतिङमै रमाउने सोभा तमुस्यो |


बिष्णु क्रोम्छे तम्स्यो
ताङतिङ ४ गैरिथर ,

कास्की जिल्ला नामार्जुङ गाविस ताङतिङ गाउँ वडा न ४ गैरीथर घर भई हाल पोखरा कमलपोखरी निवासी अमेरिकामा ( USA )मा कार्यरथ बाबा रण वहादुर प्ल्हेँ तमू र आमा नौमाया क्रोम्छै तमूकी छोरी शोभा प्ल्हे तमू तमूहरुको संस्कार, संस्कृतिप्रति रुचि राख्ने एक तमू युवती हुनुहुन्छ । पोखरा म्यानेजमेन्टमा कक्षा १२ मा अध्ययनरत शोभा सहरमै हुर्के पनि आफुलाई गाउँ घरको उत्तिकै माया लाग्छ रे । जब क्याम्पस बिदा हुन्छ, हिउदको चिसो मौसम या बर्खा श्रावन झरी उसलाई केहि झैँ लाग्दैन गाउँको हजुर आमा बुवा लाइ सेवा गर्न गाउँ गइ हाल्छ , अनि घरको पुरानो सामानहरु भाँडो कुँडोहरु यसरी सफा गर्छिन

तस्बिर :सोभा प्ल्हेस्यो तमु 
, कहिले घाँस दाउरा कहिले बारीमा कामगर्छिन अनि सङ साना नानी बाबुहरुलाई बिहान बेलुकी पढाई दिन्छन सझाउछिन् सहरमा हुर्के पनि गाउँ र सहरका जुनै काम पनि गर्न सक्षमछन् जस्तो सोभा नाम उस्तै सुभाशिलो पनि छन् भने शोभा उत्तिकै इमान्दार पनि छिन् । बाबा आमाले भनेका कामहरु गर्नुका सार्थै आफैले पनि विभिन्न रचनात्मक कार्यहरु गर्ने गर्छिन् ।

Posted by Unknown on 1:55 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " शहरमा हुर्के पनि पुर्खौलीगाउँ ताङतिङमै रमाउने सोभा तमुस्यो |"

Leave a reply