गोलभेडा खेति गरेर गाउँमै मनग्य कमाइ गर्दै ताङतिङका युवा उमेश ल्हेगेँ तमू |
बिष्णु क्रोम्छे तमुस्यो
ताङतिङ ४ गैरीथर
कास्की जिल्ला नामार्जुङ गाविस ताङतिङ गाउँ वडा नम्वर ३ निवासी उमेश ल्हेगेँ तमू एक यूवा गोलभेडा व्यवसायीमा लग्नु भएको छ । बु्रनाईमा दुई वर्ष वसी कृषिसम्वन्धि अनुभव संगालेर स्वदेश आउनुभएका उमेश ल्हेगेँ तमूको अहिले गोलभेडा व्यवसायमा निकै फस्टाएको छ । स्थानिया गाऊँमै प्रशस्त बजार पाएको उमेशको गोलभेडा खरिदका लागि उपभोक्ताहरु उनकै फर्मसम्म पुग्ने गर्छन् । ,ताङतिङ गाउँको यूवाहरुमाझ दोस्रो उदाहरणीय कार्य गर्न सफल उमेश ल्हेगेँ तमूलाई हार्दिक बधाई एवम् व्यवसायिक सफलताको लागि कामना गर्दछ । यस भन्दा अगाडी पहिले पटक गाउँमै कुखुरा व्यवसायीको थालनी मौँदा ल्हेगे तमुले दुबाई बाट फर्केर आफ्नै गाउँमा यो नमुना कम गरेर देखाएको थियो भने अहिले उमेश ल्हेगेँ तमू बु्रनाई बाट आएर गोलभेडा व्यवसायीमा लग्नु भएको छ |