दुबईको जागिर छाडेर सुन्तला ब्याबसयिक बने हस्त बहादुर गुरुङ
काठमाडौं । दुवई छाडेर आएका हस्त बहादुर गुरुङ हिजोआज प्रसन्न छन् । दुवई कै एक चर्चित चाइनीज रेष्टुरेन्टमा १२ साल मेनेजरको रुपमा गरिए पनि उनले आफै केहि गर्ने सोच लिएर नेपाल फर्किएका हुन । नेपाल फर्केपछि उनले कृषि पेसामा लागेको हुन । सुन झै बन्यो सुन्तलादुवई भन्दा अहिले कमाई धेरै हुने उनले जानकारी दिए । उनी १४ बर्ष दुबईमा रेस्टुरेन्ट जागिर गरेर ६ साल पहिले नेपाल आएका थिए । गोरखा घर भएका गुरुङ अहिले काठमाडौं बस्दै आएका छन् । विदेशमा १४ घण्टा खटेरभन्दा नेपालमा कृषिको विविन्न विद्यामा आफै मालिक बन्न सकिने उनको धारणाा छ । उनले लगाएको सुन्तलाले अहिले धमाधम आम्दानी गराईरहेको छ । आफ्नो बारीमा लगाएको सुन्तला संग अन्य छिमेकि गाउँको सुन्तला खरिद गरेर काठमाडौं पोखरा लगायत ठाउँ ठाउमा आफै बिक्रि गर्दै आएको छ ,पैसा कमाउनको लागि बिदेस नै जानु पर्छ भन्ने छैन गरे नेपालमा आफ्नै पाखा बारीमा सुन फल्दो रहिछ , भन्दै गाउँको बिदेस जना लागेका युवाहरु सम्झाउनु हुन्छ र उहाँ आफैले पनि ५ जनालाइ रोजगार दिएको छ |
सुन झै बन्यो सुन्तला
फोटो :हस्त गुरुङ
सुन झै बन्यो सुन्तला
फोटो :हस्त गुरुङ
Posted by Unknown
on 10:38 PM. Filed under
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response