|

दुबईको जागिर छाडेर सुन्तला ब्याबसयिक बने हस्त बहादुर गुरुङ

काठमाडौं । दुवई छाडेर आएका हस्त बहादुर गुरुङ हिजोआज प्रसन्न छन् ।  दुवई कै एक चर्चित चाइनीज रेष्टुरेन्टमा १२ साल मेनेजरको रुपमा गरिए पनि उनले आफै केहि गर्ने सोच लिएर नेपाल फर्किएका हुन । नेपाल फर्केपछि उनले कृषि पेसामा लागेको हुन । सुन झै बन्यो सुन्तलादुवई भन्दा अहिले कमाई धेरै हुने उनले जानकारी दिए । उनी १४ बर्ष  दुबईमा  रेस्टुरेन्ट  जागिर गरेर ६  साल पहिले नेपाल आएका थिए । गोरखा घर भएका गुरुङ अहिले काठमाडौं बस्दै आएका छन् । विदेशमा १४ घण्टा खटेरभन्दा नेपालमा कृषिको विविन्न विद्यामा आफै मालिक बन्न सकिने उनको धारणाा छ । उनले लगाएको सुन्तलाले अहिले धमाधम आम्दानी गराईरहेको छ । आफ्नो बारीमा लगाएको सुन्तला  संग अन्य  छिमेकि गाउँको सुन्तला खरिद गरेर काठमाडौं पोखरा लगायत ठाउँ ठाउमा आफै बिक्रि गर्दै आएको छ ,पैसा कमाउनको लागि बिदेस नै जानु पर्छ भन्ने छैन गरे नेपालमा आफ्नै पाखा बारीमा सुन फल्दो रहिछ , भन्दै गाउँको बिदेस जना लागेका युवाहरु सम्झाउनु  हुन्छ  र उहाँ आफैले पनि ५ जनालाइ  रोजगार दिएको  छ  |
सुन झै बन्यो सुन्तला

फोटो :हस्त गुरुङ

Posted by Unknown on 10:38 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुबईको जागिर छाडेर सुन्तला ब्याबसयिक बने हस्त बहादुर गुरुङ "

Leave a reply