तमु प्ये ल्हु संघ युएई शाखाको नयाँ नेत्रित्व,ताङतिङ गाउँमा क्होइबो बनाउन करिब साँढे ३ लाख रुपैया आर्थिक सहयोग |
उमाकान्त पाण्डे / यूएई(दुबई),फागुन २४ - तमु प्ये ल्हु संघ युएईको तेस्रो अधिवेशन नयाँ कार्य समिती निर्माण गर्दै दुबइमा सम्पन्न भएको छ । गत शुक्रबार दुबइको जबिलपार्कमा भएको संघको तेस्रो अधिवेशनले समाजसेबी तथा बुद्दिजिबी मुक्ती टु क्ल्हेप्री तमु अध्यक्ष रहेको २१ सदस्य रहेको नयाँ कार्यसमिति निर्माण गरेको हो ।
संघको नयाँ कार्य समितिको वरीस्ठ उपाध्यक्ष ओम पहच्यु तमु, उपाध्यक्ष राकेश लेम तमु, महासचिव भिम लम तमु (सविनय), सचिब सपना टु क्ल्हेप्री तमुस्यो र मिन पहच्यु तमु रहनु भएको छ । त्यस्तै संघको प्रबक्तामा गंगाको क्ल्हेप्री तमु, कोषाध्यक्ष मनु भ्लोव्लो तमु, सह-कोषाध्यक्ष, नन्द क्रोम्छे तमुस्यो रहनु भएको छ । त्यस्तै सदस्यहरुमा योम म्हौछे तमु, लाल सुब्बा थिमे तमु, उषा कोन्मे तमुस्यो, कलिमाया क्रोम्छे तमुस्यो, नानु टु क्ल्हेप्री तमुस्यो रहनु भएको छ ।
२१ सदस्यिय रहने नयाँ कार्यसमितिमा थप ७ सदस्यहरु संघको आगामी बैठकले मनोनय गर्ने छ ।
संघका निवर्तमान अध्यक्ष एकजङ प्ल्हेमे तमुको सभापतित्वमा सम्पन्न अधिबेसनमा यूएईमा रहेका संघमा आबद्द तमुहरुको बाक्लो उपस्थिती थियो । अधिवेशनमा संघले विगतमा गरेका सामाजिक सेवाका फेहरिस्ता प्रतिवेदन निवर्तमान अध्यक्ष एकजङ गुरुङले प्रस्तुत गर्नु भएको थियो ।
ताङतिङ गाउको निर्माणका लागि यूएई बाट ३ लाख २५ हजार आर्थिक सहयोग
तमु समुदायको एतिहासिक तथा पर्यटकिय स्थलको रुपमा परीचित गाउको बिकास गर्न आर्थिक संकलन अभियान सन्चालन गरिएको छ ।
कास्की रहेको नामार्जुङ गाविस ताङतिङ गाउँमा तङ्तिङ क्होईबो (तमुहरुको धार्मिक स्थल)निर्माण गर्न यूएई बाट ३ लाख २५ हजार नेपाली रुपैया संकलन गरिएको छ ।
विदेसिएका ताङतिङेहरुले समेत गाउँमा क्होईबो निर्माण गर्न लागि परेका छन । खाडीमुलुक यूएई , कुवेत, इजरायल तथा अमेरिका , बेल्जियम , हङकङ , यूके लगायतका मुलुकमा रहेका तमुहरुले आर्थिक सकलन अभियान चलाएका छन । हालसम्म यो अभियान मार्फत ५ लाख बढी रकम सकलन भईसकेको छ ।
हिमालको काखमा रहेको ताङतिङबाट अन्नपूर्ण प्रथम, दोस्रो, तेस्रो र लमजुङ हिमालको मनोरम दृश्य देखिन्छ। गाउँबाट पारी सिक्लेस गाउँ छ।
घलेगाउँ, ताङतिङ हुँदै सिक्लेसबाट घलेखर्क निस्कने पदमार्ग विकास गर्न सके यो क्षेत्रको आर्थिक स्थिति उकासिन सक्छ। 'हामी त्यसका लागि एक्याप, टान र पर्यटन बोर्डसँग सहकार्य गर्दैछौं,' ताङतिङ गाउ निर्माणका अभियान्ता त्यस गाउका पुर्व वार्ड अध्यक्ष हाल यूएईमा कार्यरत एकजङ गुरुङले भन्नुभयो