पोखारा १३ , चिसापानी कोलनी श्याम निवास |
चिसापानी कोलनी श्याम निवास
एकाजंग गुरुङ / १६ असार २०७२
पोखरा नगरपालिका वडा न. १३ स्थित चिसापानीको कुनामा बग्ने मुलको मिठो पानी नपिउने सायद पोखरा बझापाटन, सितालदेबी, भद्रकाली क्षेत्रमा बसोबास गर्ने मानिसहरु कमै होलान् र यहि पानीलाई व्यवस्थित गर्दै यहाँ अहिले एकदमै मनोहर सफा र शान्त वातावरणको चिसापानी कोलनी ( कमप्ल्यास ) बनाउनु भएको छ गुरुङ फिल्म एशोसियशनका अध्यक्ष एवं चर्चित गुरुङ फिल्म निर्देशक तथा नायक श्री बेद बहादुर गुरुङको (श्याम) निवास पनि यहि रहेको छ । ताङतिङ गाउँ हाल पोखरा चिसापानी कोलनी निवासी श्री बेद बहादुर गुरुङ तमु चलचित्र कर्मी समाजसेवी एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की जिल्लाका युवा नेता पनि हुनु हुन्छ ।
चिसापानी कोलनी
फोटो - एकाजंग गुरुङ

Posted by Unknown
on 5:23 AM. Filed under
Tangting News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response