स्व.गंगाबहादुर गुरुङ प्रति भावपूूूूर्ण हार्दिक श्रद्धाञ्जली |
भावपूूूूर्ण हार्दिक श्रद्धाञ्जली
भू पु कास्की जिल्ला पञ्चायतका उपसभापति तथा समाज सेवी थाक गाउँ सिल्दुजुरे गा.वि .स हाल पोखरा १२ निवासी गंगाबहादुर गुरुङको असामहिक निधनको खबरले हामी सम्पूर्ण छिमेकी ताँङतिङ गाउँ लगायत यस भेकका गाउँबासी स्तव्ध भएकाछौं । यस दु:खद घडीमा दिवांगत आत्मको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजन तथा आफन्तहरुमा दु:ख सहन सक्ने शक्ती प्राप्त होस् भनी क्ल्हेसोँदी प्र्हेसोँदी र आजिखे आजिमाँसँग प्रार्थना गर्दछौं |
प्राथी "
ताङतिङ गाउँ परिवार