विनाशकारी भुकम्पले स्थागित ताँङतिङ क्होइवो पुनः निर्माण सुरु भएको छ
विनाशकारी भुकम्पले स्थागित क्होइवो पुनः निर्माण सुरु भएको छ
एकजंग गुरुङ"
२०७२ कार्तिक १ गते
गत २०७२ बैशाख १२ गते आएका विनासकारी महाभुकम्पको कारणले ताँङतिङ गाउँमा निर्माणाधिण क्होइबो निर्माण कार्य स्थगित गरिएको कास्की जिल्लाको ऐतिहासिक गुरुङ वस्ती एबम पर्यटकीय गाउँ ताङतिङमा निर्माणाधिणमा रहेको तमू जातिको साझा पबित्र स्थल तोँदी क्होइबो धी पुन निर्माण कार्यमा जुटेको छ , तर बाटो घाटोको असुविधा र पेट्रोलको अभाबले गर्दा ढुवानीमा कठिनाई भएको छ |
फोटो - दिल टु तमु ताँङतिङ गाउँ
पोखरा बाट चांसु सम्म मोटर बाटो गए पनि मादी नदीमा स्थायी पुल नभएको हुदा हाललाई सिमेन्ट , बालुवा खाचाड बाट नै गाउँ सम्म लानु पर्ने अवस्त रहेको छ ,अब केहि दिनमा मादी नदीमा पानीको स्रोत घटे पछि स्थाई ब्रिज बनाउने जानकारी पाएको छ . कठिन बावजुद पनि क्होइबो निर्माण समिति र स्थानीय गाउँले हरु यस तमुजातिको धार्मिक स्थल क्होइबो धी निर्माण कार्यमा सबै लागि परेको छ
फोटो - दिल टु तमु ताँङतिङ गाउँ
साथै यस पबित्र क्होइबो निर्माणको लागि देश-विदेशमा बस्नु हुने तमु दाजु-भाइ दिदी-बहिनिहरु, समाजसेवी, बुद्दिजिबी बर्गहरु संघ संस्थाहरुलाई हाम्रो तमूहरुको धरोहर एवम् संस्कार, संस्कृति, परम्पराको साझा घर क्होइपो निर्माणमा सहयोग गरि पूण्य कार्यमा सहभागि भैदिनु हुन ताँङतिङ गाउँ तोँदी क्होँइपो निर्माण समिति हार्दिक अनुरोध पनि गर्दछु