संरक्षणको पर्खाइमा भिर मौरी ताँङतिङ गाउँ
संरक्षणको पर्खाइमा भिर मौरी,
ताँङतिङ गाउँ
२०७२ मंसिर ११ गते १८
ताँङतिङ गाउँ देखी आधा घण्टामा पुग्ने गाउँ नजिक क्युरती भिरमा हरेक वर्षा मङ्सिर देखी चैत्र महिना सम्म भिरमौरीको गुँड बनाउछ तर हालैको वर्षा हरुमा संरक्षण नगरिएको हुद लोप हुने अवस्तामा छ,उच्च पहाडी क्षेत्रका अग्ला भीरमा गुँड बनाएर बस्ने भीर मौरी ०४५ सालयता प्राय ठाउमा नासिएको छ भीर मौरी उच्च पहाडी र हिमाली क्षेत्रमा रहेका जडिबुटी, विभिन्न विष र अर्गानिक बस्तुको रस चुस्ने भएकाले यसको मह सेवनबाट रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्नुका साथै जीउ दुखेको, मर्किएको ठाउमा मालिस गराउने घाउ चोटलगायतमा विभिन्न औषधिका रूपमा प्रयोग गरेको छ ।