|

नेपाली कांग्रेस कास्की क्षेत्र न:१ बाट क्षेत्रीय सभापतिमा बिर्जमान गुरूङ पुना निर्बाचित

कास्की कांग्रेसको क्षेत्रीय अधिवेशन शुक्रबार सम्पन्न क्षेत्र न:१ बाट क्षेत्रीय सभापतिमा बिर्जमान गुरूङ पुन  निर्बाचित ,

पोखरा २२ माघ

नेपाली कांग्रेस कास्की जिल्ला क्षेत्र न:१ मा  हिजो सम्पन्न  भएको १३ औ महाधिवेशनको चुनाबमा सभापति पदमा   नामार्जुङ गा.बि.स(ताङतिङ) गाउँ  वडा न.५   हाल पोखरा १३  निवासी बिर्जमान गुरूङ क्षेत्रीय सभापतिमा पुन  द्रोसो पटक  बिजयी हुनु भएको छ , उहाँ एक कुशल नेतृत्व गर्न सक्ने सक्षम ब्यक्ति हुन भने उनैको पालामा यस क्षेत्रम धेरै  बिकाशका  भौतिक संरचनाहरू पक्की पुल,झोलुङ्गे पुल, मोटरबाटो ,बिजुली बत्ती  र  अन्य निर्माण गर्नका लागि र बिकाश निर्माणका लागि गहन भुमिका निवारण गर्नु  भएको  छ

Posted by Unknown on 5:29 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " नेपाली कांग्रेस कास्की क्षेत्र न:१ बाट क्षेत्रीय सभापतिमा बिर्जमान गुरूङ पुना निर्बाचित "

Leave a reply