|

कास्कीमा चारै सिटमा एमाले अग्रस्थानमा:

कास्की को ताजा विवरण : 
कास्की १

नेकपा एमाले मान बहादुर जिसी ३१९६
नेपाली कांग्रेस येज्ञबहादुर थापा २९३६
एमाओवादी बिष्णु पौडेल १३६७
कास्की २

नेकपा एमाले कृष्ण बहादुर थापा २२५५
नेपाली कांग्रेस सारदा पौडेल २१६०
एमाओवादी बखानसिंह तमु १०५०
कास्की ३


एमाले रबिन्द्र अधिकारी ४४५३
नेपाली कांग्रेस शोभियत बहादुर अधिकारी ३५४०
एमाओवादी रामजी बराल १२६६
कास्की ४


नेकपा एमाले (सीता गिरी): ४००० मत
नेपाली काँग्रेस (महादेव गुरुङ) : ३९९९ मत
एमाओवादी (गुप्तबहादुर ठकुरी) : 2071 मत

Posted by Unknown on 8:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कास्कीमा चारै सिटमा एमाले अग्रस्थानमा:"

Leave a reply