|

गुरुङ चलचित्र नायिका प्रमिला गुरुङ

कास्की  जिल्ला पर्चे गा.वि.स सिक्लेश गाउँ वडा न. ८ हर्फुथर  निवासी तमु चलचित्र नायिका ताथ तमु प्येल्हु संघ केन्द्रिय कलाकार , प्रमिला तमुस्यो चिर पर्चित एबं मोडल हुनु हुन्छा उहाँ  आफुलाई कलाकारिता मार्फत  परिचित गराउन चहानहुन्छ । कलाकारिताप्रति रुचि राख्दै आफ्नो परम्परा, संस्कृतिलाई पनि उतिकै रुचि राख्नुहुन्छ हाल तमु प्येल्हु संघ हङकङ सक्रिया सदस्य पनि हुनु हुन्छ  ,फोटो - सुरज तमु पोखारा

Posted by Unknown on 11:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गुरुङ चलचित्र नायिका प्रमिला गुरुङ "

Leave a reply