गुरुङ चलचित्र नायक लील बहादुर गुरुङ बाट स्थानीय आमा समुहलाई सहयोग |
मंसिर १३ गते
लमजुङ जिल्ला पर्यटकिय गाउँ सिउरुङ खुदी गा. बि .स सिउरुङ गाउँ निवासि हाल जापानमा मा बस्नु हुने गुरुङ चलचित्र नायक तथा सामज सेवी श्री लील बहादुर प्ल्हेमे गुरुङ जापान बाट( छुट्टीमा गाउँमा आएर गाउँ समाज लाई ठुलो योगदान गरी दिनु भए को छ , उहाँले शिलादेवी क्लब लाई, रु १०,१०१, सिउरुङ् जन बिकास आमा समुह लाई रु १० हजार, सिउरुङ् को प्ल्हेमे परिवार लाई रु ८ हजार् त्यसै गरि बेसीसहर शान्ति टोल को आमा समुह लाई रु नगद २५ हजार् र काठमाडौं मा मिर्गौला पिडित आफ्नै गाउँका ३/४ बर्ष देखी मिर्गौला खराब भएर हस्पिटल् मा डाइनोसिस् गर्दै बस्नु भएका सिउरुङ् निवासि श्री डम्मर बहादुर ज्यु लाई पनि रु १० हजार् सहयोग गरी दिनु भए को छ, यसरी गाउँ समाज युवा क्लब आमा समुहलाई सहयोग पुराईदिनु भएको श्री लील् बहादुर प्ल्हेमे तमु ज्यु लाई सम्पूर्ण गाउँले को तर्फ बाट धन्यवाद दिन चाहन्छौ, सिउरुङ् गाउँ बसी उहाँ प्रति सधै आभारी रहने छु साथै उन्नति र प्रगति को कामना गर्दै उहाँ लाई पुन एक पटक धन्यवाद |