पर्यटकिय गाउँ ताङतिङ भ्रमण
कास्की जिल्लाको पर्यटकिय गाउँ ताङतिङ जना लाई पोखरा १३ कहुखोला-कास्की बाट बस मा १.३० घण्टा लाग्छ ,अनि चान्सु मादी खोला तरेरा २ घण्टा ३० मिनेट मा पुगिन्छ /सुरु मा मादी को बगर बगर जानु पर्छ,सेती खोला गाउँ मा पुगे पछि उकालो मा मज्जा ले उकालो चटदै अनि उपलो बेसी पुगिन्छ र फेरी सम्म मा हिड्नु पर्छ ,कोउइची कुन पुगे पछि फेरी अलि कति उकालो छाड्नु पर्छ अनि पुगिन्छ उर्दु को गौडा अनि ताङतिङ प्रवेश गेटले तपाई हरुलाई welcome गरि रहेको हुन्छ त्यस पछि केहि छिन् मा सुरु हुन्छ ताङतिङ गाउँ
