गुरुङ चलचित्र नायक मनोज गुरुङ दुबईमा सम्मानित
एकाजङ्ग प्ल्हें तमु। अक्टोबर २१, युएई -तमु प्येल्हु संघ युएईले पहिलो पटक गुरुङ भाषामा आधरित गुरुङ चलचित्र च्ह्याल्याब ट (ओइलिएको फूल) सुपर युनिक एम्युजमेन्ट प्रालि पोखराको पहिलो प्रस्तुति, प्रिमियर शोको प्रदर्शनको लागि नेपालबाट दुबाई आइपुगेका गुरुङ चलचित्र नायक गायक मनोज गुरुङलाई दुबाई सहरको सिलीकोंन वोसिस complex मा तमु प्ये ल्हु संघ युएईका संरक्षक भूपु कर्नेल सुबिराज च्हम्रु तमु निवासमा स्वागत तथा सम्मान गर्नु भएको छ।
प्रमुख संरक्षक भू पु कर्नेल सुबिराज च्हम्रु तमुको उपस्थितिमा तमु प्ये ल्हु संघ युएइको प्रमुख सल्लाकार तथा तमु समाज युएइको संरक्षक यम तमुको बिशेष उपस्थितिमा तमु प्ये ल्हु संघ युएईका उपाध्यक्ष मुक्ति टु तमु, कोषाध्यक्ष ओम प्हच्यू तमु महिला प्रमुख श्रीमती सरिता लेमस्यो तमु सल्लाकार श्रीमती रूपा तमुस्यो तथा बयोबृद्धा आमा गंगामति तमुको उपस्थिथि थियो।
तमु प्ये ल्हु संघ युएईका संरक्षक भूपु कर्नेल सुबिराज च्हम्रु तमुज्यूबाट दोसल्ला ओडाई दिदै प्रसंसा गर्नु भएको थियो भने सल्लाकार यम तमुज्यूले तमुहरुको धर्म, संस्कार अनुरुप क्रेघी लागएर स्वागत गर्नु भएको थियो भने बृद्धाआमा श्रीमती गंगामती तमुले तमु प्ये ल्हु संघ युएइको प्रिन्ट गरिएको टिर्सट उपहार सरुप प्रदान गर्नुभएको थियो। प्रमुख अथिति चलचित्र नायक मनोज तमुले यसरी दुबईमा आएर तमु प्ये ल्हु संघ जस्तो पवित्र संस्थाबाट स्वागत तथा सम्मानित हुन पाउदा ज्यादै खुशी ब्यक्त गर्नुभएको थियो। आउदो दिनहरुमा पनि तमुहरुको भाषा, संस्कारलाई समेटेर राम्रो राम्रो गुरुङ चलचित्र बनाउने प्रतिबद्धता जाहेर गर्नु भएको थियो |मुक्ति टु तमुको अध्यक्षतामा भएको उक्त कार्यक्रमा कोषाध्यक्ष ओम प्हच्यू तमुले संचालन गर्नुभएको थियो।